दफा ३
पानी जहाजलाई राष्ट्रियता प्राप्त हुने
दफा ४ बमोजिम दर्ता भई नेपाल को
व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार र कर्तव्य भएको पानी जहाजलाई नेपाली
राष्ट्रियता प्राप्त हुनेछ र त्यस्तो पानी जहाजलाई नेपाली पानी जहाज मानिनेछ ।